नेपाल

नारायणीमा हामफालेका पुरुषलार्इ सशस्त्रले बचायो

काठमाडौं : आत्महत्या गर्न चितवनको भरतपुरस्थित नारायणी नदीमा हामफालेका एक होटल ब्यवसायीलार्इ सशस्त्र प्रहरीले उद्धार गरी बचाएको छ ।  चितवन भरतपुर-१ रामनगरमा स्वर्गदारी तन्दुरी रेस्टुरेण्ट चलाउँद ...

नयाँ संविधानमा बेरोजगारलाई भत्ता, दलितलाई जग्गा

काठमाडौँ । संविधानसभामा पहिलो मस्यौदा पेश भएसँगै संविधान आउने ढोका खुला भएको छ । धेरैको सहमति केहीको विरोधकाबीच संविधान आउने नै भयो । केही पक्षबाट विरोध भए पनि नागरिकतहमा केही राम्रा कुरा पनि समावे ...

नारायणी नदीमा आत्महत्या गर्न खोज्नेको सकुशल उद्धार

चितवन । नारायणी नदीमा हामफालेर आत्महत्या गर्न खोजेका एक युवालाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।    बाग्लुङ, गल्कोट–२ घर भई भरतपुर उपमहानगरपालिका–१ स्थित रामपुरमा स्वर्गाद्वारी तन्दु ...

धार्मिक एवम् पर्या-पर्यटनको गन्तव्य माडी

माडी, चितवन । धार्मिक एवम् पर्या–पर्यटनको गन्तव्यका लागि माडी उपयुक्त रहेको सम्बन्धित क्षेत्रका सरोकारवालाहरुले बताएका छन् । जिल्ला विकास समिति चितवन र चितवन पर्यटन विकास समितिको संयुक्त आयोजनामा म ...

बलात्कारीेलाई १० वर्ष कैद र हत्यारालाई सर्वस्वसहित जन्मकैद

इलाम । जिल्ला अदालत इलामले बलात्कार गरेको अभियोगमा पक्राउ परेका जिर्मले–६ का धनबहादुर घिमिरेलाई ब’धबार १० वर्ष  लामो कारावास सजाय सुनाएको छ ।    जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले म ...

BREAKING NEWS : अश्लिल हर्कत गर्ने कृषिमन्त्री हरिप्रसाद पराजुलीद्वारा राजिनामा

१७ असार, काठमाडौं । महिलामाथि अश्लिल हर्कत गरेपछि विवादमा आएका कृषिमन्त्री हरिप्रसाद पराजुलीले अन्ततः पदबाट राजिनामा दिएका छन् ।   पराजुलीले बिहीबार बिहान पार्टी अध्यक्ष केपी ओली निवास बालक ...

झुठा विवरण दिएर नागरिकता लिने थुनामा

सर्लाही । झुठा विवरण पेस गरेर नेपाली नागरिकता प्रमाणपत्र लिएको आरोपमा सर्लाही अदालतले एकजनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।   सर्लाहीको किसनपुर गाविस–१ का ६५ वर्षीय रामपुकार रायलाई जिल ...

मन्त्री पराजुलीलाई कारबाही गर्न एमालेमा दबाब

काठमाडौँ । कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई सरकारबाट फिर्ता बोलाउन नेकपा (एमाले) भित्रै दबाब बढेको छ ।    मन्त्री पराजुलीले मङ्गलबार मूलपानीमा आयोजित धान रोपाइँका क्रममा सार्वजनिकरूपमा महिल ...

‘सुगौली सन्धि अध्ययन तथा सुझाव आयोग’ गठन गर्न माग

काठमाडौँ । भावी संविधानमा अधिकार सम्पन्न ‘उच्चस्तरीय सुगौली सन्धि अध्ययन तथा सुझाव आयोग’ बनाई त्यही आयोगको सिफारिसमा नेपालको वास्तविक सिमाना कायम गर्र्नुपर्ने माग राख्दै ग्रेटर नेपाल राष्ट्रवादी मो ...

अधिकृत फरार, मालपोत र नापी कार्यालय ठप्प

चितवन । अख्तियार अनुसन्धान दुरूपयोग आयोगले लेखनदासलाई नियन्त्रणमा लिएको भन्दै लेखापढी संघ चितवनले ‘पेन डाउन’ गरेपछि मालपोत कार्यालय र नापी कार्यालयमा बुुधबार जग्गा रजिष्टे«सन तथा कित्ताकाटका का ...

मधेसवादी दलले संविधानसभामै मस्यौदा च्याते

संघीय समाजवादी फोरम नेपालसहितका मधेसवादी दलहरुले संविधानसभाभित्र नयाँ संविधानको एकीकृत मस्यौदा च्यातेका छन् ।   मंगलबार राति बसेको संविधानसभा बैठकमा सविधानसभाको बैठकमा सभापति कृष्ण सिटौलाले ...

एक लाख घूस खाने नापी अधिकृत कार्यालयबाटै गायब

चितवन । एकलाख रूपैयाँ घूस लिएको आरोपमा अख्तियारको नियन्त्रणभित्र रहेका भरतपुरका नापी अधिकृत रामकान्त आचार्य अख्तियार कर्मचारीको आँखा छलेर गायब भएका छन् । तीन घण्टासम्म नियन्त्रणमा रहेका आचार्य गायब ...

सिडियो र एसपी हली, एलडियो रोपहार !

चितवन । चितवनको क्षेत्रीय होटल संघ सौराहाको संयोजनमा डेढ दर्जन सरकारी निकाय तथा स्थानीय संघसंस्थाको आयोजनामा मंगलबार चितवनको बछौलीमा धान दिवस अर्थात् असार १५ विशेष कार्यक्रमका सम्पन्न भएको छ ।  ...

चितवनमा १५ प्रतिशतमात्र खेत रोपाइँ

चितवन । चितवनमा आज १५ असारसम्म १५ प्रतिशतमात्र धान रोपाइँ सकिएको छ । रोपाइँको याम सुरु भएलगत्तै पश्चिम चितवनका न्यून क्षेत्रमा रोपाइँ भएको छ भने पूर्वीचितवनका केही भागमा अलिअलिमात्रै रोपाइँ गरिएको ...

१६ वर्षदेखि फरार रहेका खाग तस्कर पक्राउ

चितवन । गैंडा तस्करको सजाय पाएर  विगत १६ वर्षदेखि फरार रहेका अभियुक्तलाई मकवानपुर प्रहरी र चितवन राष्ट्रिय निकुञ्जको टोलीले पक्राउ गरेको छ ।   चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारी ख ...