नेपाल

सुनसरीमा अवैध निजी विद्यालयको बिगबिगी

इनरुवा । सुनसरीको गौतमपुर गाविससहित दक्षिणवर्ती क्षेत्रमा अवैध निजी विद्यालयको बिगबिगी बढेको छ । गौतमपुरको लोटस इङ्लिस बोर्डिङ स्कुलसहित दर्जनौँ अवैध निजी विद्यालय अवैध रुपमा सञ्चालनमा रहेको खुलासा ...

सरकारी कार्यालयमा विप्लव माओवादीको चन्दा उर्दी

खोटाङ । नेकपा माओवादी विप्लव समूहले जिल्लाका विभिन्न सरकारी कार्यालयमा चन्दाको लागि उर्दी गरेको छ । दसवर्षे सशस्त्र सङ्घर्ष र उन्नाईस दिने जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नयाँ अभियान ...

एक महिलासँग सामूहिक विवाह प्रथा कायमै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा अझै बहुपति प्रथा कायम रहेको छ । एउटा घरमा रहेका सबै दाजुभाइले एकजना महिलासँग सामूहिक विवाह गर्ने प्रचलनलाई बहुपति प्रथा भनिन्छ । जिल्लाको छोसेर, छोन्हुप, लोमान्थाङ ...

खाडी मुलुकमा भिषा र टिकट निःशुल्क गरेपछि ब्यवसायीहरु आन्दोलित

काठमाडौं । सरकारले खाडी मुलुकलगायत विभिन्न सात मुलुकमा सून्य लागतको ब्यवस्था लागू गरेको विरोधमा वैदेशिक रोजगार ब्यवसायीहरुले आज बुधवारदेखि ब्यवसाय ठप्प पार्ने भएका छन् ।   सरकारले मंगलवारदे ...

विश्व खाद्य कार्यक्रमसँग सरकारले माग्यो जवाफ

काठमाडौँ । सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)लाई देशका विभिन्न स्थानमा कुहिएको चामल वितरण गरेको सम्बन्धमा औपचारिक जवाफ मागेको छ ।   डब्लुएफपीले पटक-पटक अखाद्य (कुहिएको) चामल बाँड्दा ...

नाबालकको टाउको काटी बलि दिनेलाई सर्वस्वसहित जन्मकैद

मकवानपुर । बोक्सी विद्या प्राप्त गर्नका लागि भन्दै नाबालकको बली दिने दुई जनालाई पुनरावेदन अदालत हेटौंडाले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।   पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश कुमार ...

औषधिको एउटै मूल्य निर्धारण

सरकारले मङगलबारदेखि लागु हुनेगरी औषधीको मुल्य निर्धारण गरेको छ । औषधी पसलेले ग्राहकहरुसंग मनपरी पैसा असुल्ने गरेको र ठगी गरेको गुनासो आएपछि सरकारले ९६ प्रकारका औषधिको मूल्य निर्धारण गरेको हो ।  ...

एसएलसी परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुने एक मात्र चेपाङ

२०७१ सालको एसएलसी परीक्षामा विशिष्ट श्रेणीमा उत्तीर्ण हुने एक मात्र चेपाङ अर्थात प्रजा विद्यार्थी मनिषलाई उच्च शिक्षा अध्यनका लागि खर्चाभाव भएको छ ।    आर्थिक अभावका कारण विज्ञान विषय पढेर ...

जन्मिएको सत्र वर्षपछि थर र नागरिकता

खोटाङ । जिल्लाको उत्तरी गाविस दुवेकोल–६ का दुर्गाराजको १७ वर्षपछि ‘थर’ कायम भएको छ । बुबा विद्यापति भट्टराई र आमा फुलमायाँ नेपालीको अन्तरजातीय विवाहपछि जन्मिएका दुर्गाराजको १७ वर्षपछि थर कायम गरिएक ...

लोकतान्त्रिक संविधान छिट्टै निर्माण हुन्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान तथा सङ्घीय मामिला एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक संविधान छिट्टै निर्माण हुने बताउनुभएको छ । नेपाल सरकार सहरी विकास मन्त्रालय काठमाडौँ विकास प्रा ...

भान्जाले गरे आफ्नै मामाको हत्या

नवलपरासी । नवलपरासीको देवचुली नगरपालिका ४ परानपुरमा आफ्नै मामालाई भान्जाले हत्या गरेका छन् । कुखराको विषयमा विवाद हुँदा ३५ वर्षका भान्जा गुनवहादुर आलेले करिब ५५/६० वर्षका मामा तेजबहादुर पुलामीलाई स ...

आमासँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि......

नवलपरासी । नवलपरासीको सुनवल नगरपालिका–९ पिपरहवा बस्ने शिव पुजन थारुको आफ्नै छिमेकीले हत्या गरेका छन् । १९ गतेराति १० बजे सुनवल ९ पिपरहवा बस्ने हेमराज थारुले कोदालो प्रयोग गरी थारुको हत्या गरेको प्र ...

सवारी दुर्घटनामा तीनजनाको मृत्यु

नवलपरासी । नवलपरासीको दुम्किबासमा भएको सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारीअनुसार गएराति नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना ४ ख ५१५५ नम्बरक ...

त्रिविसँग कृषि र वनविज्ञानको कार्यक्रम हस्तान्तरण गर्न माग

रामपुर, चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित कृषि र वनविज्ञानका कार्यक्रमहरु आफू मातहत सञ्चालनका लागि हस्तान्तरण गर्न माग गरेको छ ।   कृषि तथा ...

सुईले लियो बिरामीको ज्यान !

रौतहट । रौतहटको भलोहिया गाविसमा एक व्यक्तिको मृत्यु भएपछि प्रहरीले त्यहाँका चिकित्सकलाई शनिबार पक्राउ गरेको छ । सुई लगाइएको केही मिनेटमै भलोहिया गाविस–२ का ५० वर्षीय रफिक मियाको मृत्यु भएपछि प्रहरी ...