नेपाल

सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट पारित

  काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७२/०७३ को आय–व्ययको अनुमानित विवरण (बजेट) स्वीकृत गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले व्यवस्थापिका– ...

भारतीय नागरिकलाई उन्नाइस वर्षको कैद सजाय

तौलिहवा (कपिलवस्तु) । कपिलवस्तु जिल्ला अदालतले एक महिलालाई अपहरण गरी बेचबिखन गरेको अभियोगमा एक भारतीय नागरिकलाई १९ वर्षको कैद सजाय र रु एक लाख जरिवानाको फैसला सुनाएको छ ।    यसरी सो सजाय पा ...

डोल्पाली जनता सिटामोलका लागि तीन दिन हिँड्न बाध्य

त्रिपुराकोट (डोल्पा । डोल्पा जिल्ला क्षेत्रफलको दृष्टिले नेपालकै सबैभन्दा ठूलो जिल्ला भए तापनि यो जिल्लाको जनसङ्ख्या भने ३६ हजारको हाराहारीमा मात्रै छ ।   विकासको मुख्य आधार मानिने सडक याता ...

यसरी पनि सम्झिइए भानुभक्त...

काठमाडौँ । “भानु फर्की आऊ आफ्नो देश हेर्न     खिया पर्दै गएको यो भाषा साहित्य फेर्न तिमीले नै बनाएथ्यौ सबै ढलिसके   भाषा अनि साहित्यका पाना गलिसके कविताका छन्द, लयभाव मरिसके ।” ...

बालिका बलात्कार गर्नेलाई १२ वर्ष कैद सजाय

चितवन । बालिका करणी र करणी उद्योगसम्बन्धी तीन फरक मुद्दा मंगलबार एकै इजलासबाट फैसला भएको छ । १४ वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको उद्योगमा कठारका ३३ वर्षीय चन्द्रबहादुर क्षेत्रीलाई १२ वर्षको कै ...

प्रचण्ड भारत प्रस्थान, अन्य नेताहरु तयारीमा

नयाँदिल्ली । भारत सरकारको औपचारिक निम्तोमा मंगलबार अपराह्न दिल्ली पुग्ने अध्यक्ष दाहाल साउन ४ गते स्वदेश फर्कने छन्। भ्रमण क्रममा उनले भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी र ...

दुई युवतीको सीमावर्ती सहरबाट उद्धार

भीमदत्तनगर । सुदूरपश्चिम क्षेत्रीय कार्यालयबाट खटिएको क्षेत्रीय अनुसन्धान समूह (आरआइटी महाकाली) को टोलीले आज बिहानै भारत लैजान लागेका दुई युवतीको सीमावर्ती भारतीय सहर वनबसाबाट उद्धार गरेको छ । ...

नेवि सङ्घका अध्यक्ष कर्णमाथि आक्रमण

काठमाडौँ । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष तथा संविधानसभाका सदस्य रञ्जित कर्णमाथि आक्रमण भएको छ ।    मंगलबार बिहान हाँडीगाउँस्थित उहाँकै निवासमा दश बाह्रजना हतियार बोकेका जत्थाले सभासद् कर् ...

रोल्पाको थवाङमा बम विष्फोट, पाँच गम्भीर घाइते

काठमाडौ । रोल्पाको थवाङमा आज बिहान ८ः३० बजे बम विष्फोट हुँदा पाँचजना गम्भीर घाइते भएका छन् । थवाङ–१ चालवाङस्थित श्रीप्रसाद घर्तीमगरको घरमा बम विष्फोट हुँदा एकै घरका चारजना र पाहुना लाग्न आएका ए ...

शक्तिखोर र सिद्धिका भूकम्प प्रभावितहरुका लागि औषधि सहयोग

चितवन । श्री पुष्पाञ्जली अस्पताल भरतपुरको सहयोगमा चितवनको शक्तिखोर र सिद्धी गाविसका भूकम्प प्रभावितहरुका लागि औषधी सहयोग गरिएको छ । भूकम्प प्रभावितको सहयोगका लागि चितवनका पत्रकारहरुले सुरु गरेको ‘ह ...

प्रस्तावित संविधानको मस्यौदा जलाइयो

चितवन । ३३ दलको आह्वानमा चितवनमा क्रियाशील २ दल नेकपा–माओवादी र नेकपा एकीकृतको आयोजनामा प्रस्तावित नेपालको संविधान २०७२ को मस्यौदा शनिबार नारायणगढमा जलाइएको छ ।  दुई दलका कार्यकर्ताको उपस्थिति ...

न्याउरी मुसोले सा¥यो पशुहरुमा रेविज

चितवन । चितवनमा यो वर्ष रेविज लागेर पशु मरे । पशुमा रेविज लाग्नुका कारण कुकुर नभएर न्याउरी मुसो भएको पशु चिकित्सकहरुको अनुमान छ । अचेल न्याउरी मुसाको बिगबिगी निकै बढेको छ । यसैका कारण पशुलाई समस्या ...

५१ वर्षपछि जग्गा विवादको मिलापत्र

चितवन । समस्या जटिल किन नहोस् यसमा सामेल भएका पक्षले अडान त्याग्ने हो भने समाधान निस्कँदो रहेछ । भरतपुरमा रहेको ५१ वर्ष पुरानो एउटा जग्गा विवादमा भएको मिलापत्रले यही देखाएको छ ।   भरतपुर बर ...

चितवनमा साना हतियारको बिगबिगी

चितवन । यही असार २३ गते चितवन प्रहरीले एक युवकलाई नारायणगढ पुल्चोकको एक होटलबाट एक थान गोली र एउटा पेस्तोलसहित पक्राउ ग¥यो । यस घटनामा अन्य हतियार र हतियार कारोवारमा संलग्न हुनेहरु फेला पर्ने आशामा ...

जिपको ठक्करबाट एकको मृत्यु

कावासोती । नवलपरासीको सुनवल–७ ज्यामिरेमा शनिबार बिहान भारतीय नम्बरको जिपले ठक्कर दिँदा एकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा कञ्चनपुर कालिका–१ का २४ वर्षीय जीवन बमजन रहेको जिल्ला प्रहरी कार्यालय ...