नेपाल

सरकारले घर निर्माणमा लगाएको प्रतिबन्ध हटायो

चितवन । सरकारले विनाशकारी भूकम्पपछि नयाँ घर निर्माणमा लगाएको प्रतिबन्ध आजदेखि हटाएको छ । यस्तै प्रक्रियामा रहेका नयाँ नक्सा पास स्वीकृति प्रक्रिया अघि पनि बढाउने निर्णय भएको छ । संघीय मामिला तथ ...

चितवनको एसओएसमा हर्मन माइनरको सम्झना

चितवन । २९ औँ अन्तर्राष्ट्रिय एसओएस दिवसको उपलक्ष्यमा बिहीबार एसओएस हर्मन माइनर विद्यालय गौरीगञ्जमा आयोजित विशेष कार्यक्रम संस्थाका संस्थापक प्राध्यापक हर्मन माइनरको सम्झना गरी मनाइएको छ ।  संव ...

सरकारले भुक्तानी नदिँदा भरतपुर अस्पतालले खर्च धान्न सकेन

चितवन । चितवनलगायत छिमेकी जिल्लाहरुमा स्वास्थ्य सेवा पु¥याउँदै आएको भरतपुर अस्पतालमा पछिल्लो समय चरम् आर्थिक संकट परेको छ ।  माओवादी शिविरमा रहेका लडाकुको उपचार खर्चदेखि हालै गएको भूकम्पका घाइतेको ...

आमा समूहद्वारा विद्यालयलाई जस्तापाता वितरण

गोरखा । भूकम्पले भत्काएको गोरखाको विद्यालयमा अस्थायी टहरा निर्माण गर्न पोखराका आमा समूहले जस्तापाता वितरण गरेका छन् । गोरखा नगरपालिका–६ को रत्नलक्ष्मी माध्यमिक विद्यालयमा टहरा निर्माण गर्न पोखराको ...

चितवनका काउलेवासी तिरो तिर्न धादिङ जान्छन्

चितवन । सामान्यतः जुन जिल्लामा जग्गा छ, त्यही जिल्लामा जग्गासम्बन्धी कारोबार हुन्छ । तर चितवनको केही गाउँका बासिन्दा भने अर्काे जिल्लामा जग्गाको तिरो तिर्दै आएका छन् । चितवनको विकट काउले गाविसका वि ...

विकास बजेट खर्च हुन सकेन, एक अर्ब फ्रिज हुने

चितवन । जेठ महिनाको अन्तिम समयसम्म चितवनको कुल विकास बजेटमध्ये ३६ प्रतिशतमात्र खर्च भएको छ । आर्थिक वर्षको अन्तिम महिनासम्म आइपुग्दा विकास बजेटको आधा रकम पनि खर्च नहुनाले चितवनमा यस वर्ष विकास गतिव ...

चितवनका चार उच्च मावि खारेज गर्ने तयारी

चितवन । उच्च मावि शिक्षा परिषद्ले चितवनका चार उच्च माविहरु खारेज गर्ने तयारी गरेको छ । दुई वा तीन वर्षदेखि लगातार कक्षा सञ्चालन नगरेका उच्च माविहरुलाई खारेज गर्न लागेको परिषद्ले जनाएको छ ।  खार ...

अमेरिका जाने लोभमा २६ लाख डुब्यो

काठमाडौं: जीवनभर कमाएको रकम खर्चिएर अमेरिका हिँडेका व्यक्तिको प्रवेशाज्ञा (भिसा) बीच बाटोमा नक्कली ठहरियो भने कसको होस नउड्ला र? यस्तै भयो बागलुङका गोपालप्रसाद सापकोटालाई।   घरपरिवारसँग अमे ...

अदालतको निर्णयले संविधान निर्माणमा असर पर्दैन : दाहाल

भक्तपुर । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले यही असार ११ गते संसद् बैठक आह्वान गरिएको अवस्थामा संसद्बाट पारित नगरी हतारिएर अध्यादेशबाट पुनःनिर्माण प्राधिकरण बनाउनु गलत भएको बताउनुभएको ...

१७५ केजी चरेशसहित तीन पक्राउ

गजुरी (धादिङ)।  पृथ्वीराजमार्गको बैरेनी गाविस–८ मछेडीखोलामा गरिएको आकस्मिक जाँचका क्रममा आज १७५ केजी चरेससहित तीन जनालाई इलाका प्रहरी कार्यालय गजुरीले पक्राउ गरेको छ ।     प्रहरी टोलीले जा ...

सुक्खा पहिरो खस्दा जिलेटिन विस्फोट, ब्यारेक पुरिँदा नौ सैनिक घाइते

दोलखा । लामाबगर गाविस–३, तल्लोटोलमा नेपाली सेनाको आधार शिविर रहेको स्थानमा सुक्खा पहिरो जाँदा तामाकोसी आयोजनाको सुरुङ बनाउन प्रयोग हुने जिलेटिन विस्फोट भएको छ ।   आज बिहान ११ः३० बजे सुक्खा ...

संविधान निर्माणलाई कसैले रोक्न सक्दैन : नेता नेपाल

जनकपुरधाम । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले संविधान निर्माणको कार्यलाई कुनै पनि पक्षबाट अवरोध पु¥याउने नहुने बताउनुभएको छ ।    धनुषाको नाथपट्टि गाविसमा न्यु युवा वाचनालय भवनको उद्घाट ...

पहिरो जोखिमका बस्ती सुरक्षित स्थानमा सार्न आग्रह

ललितपुर । भूकम्पबाट बढी प्रभावित पहिराको जोखिममा रहेका केही जिल्लाका बस्ती जतिसक्दो चाँडो सुरक्षित स्थानमा सार्नुपर्नेमा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले जोड दिएको छ ।    यहाँ ...

विश्व खाद्य कार्यक्रमले कुहिएकै चामल बाँडेको पुष्टि

  गोरखा । विश्व खाद्य कार्यक्रम ९डब्लुएफपी०ले लाप्राकका भूकम्पपीडितलाई हालै बाँडेको चामल लाप्राक पु¥याउनुअघि नै कुहिएको संसदीय विशेष टोलीले जानकारी दिएको छ ।    लाप्राक पुगेर कुहिएको चा ...

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

हेटौँडा । चितवनको पर्साबाट हेटौँडातर्फ आउँदै गरेको ना१४प २५०४ नम्बरको मोटरसाइकललाई हेटौँडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५१०४ नम्बरको ट्रकले हेटौँडा नारायणघाट सडकखण्डको सुनाचुरीमा अपराह्न ठक्कर दिँ ...