नेपाल

माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, कांग्रेसले विश्वासको मत असफल बनाउने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादील ...

थप पाँच जिल्लामा निषेधको आदेश

काठमाडौँ । कोभिड–१९ सङ्क्रमण फैलिन नदिन मुलुकका थप पाँच जिल्लामा निषेधको आदेश जारी भएको छ । सोमबारसम्म ४१ जिल्लामा जारी भएको आदेश आज पाँच जिल्ला थपिएसँगै ४६ जिल्ला पुगेको छ ।    थपिएका जिल्लाहरूमा म ...

शव बोकेको जिप दुर्घटना, पाँचको मृत्यु, पाँच घाइते

बैतडी । जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको  छ । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ६ का ५० वर्षीय जीतसिंह भण्डारी, ३० वर्षीय डम्मरसिंह भण्डारी,  २७ वर्षीय हिम्मत भण्डारी, ४० वर्षीय दीपक ...

मंगलबार सर्वाधिक ७६६० जना संक्रमित, एकैदिन ५५ जनाको मृत्यु

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमित हुनेको सङ्ख्यामा दैनिक उकालो लागिरहेको छ । कोभिड–१९ को दोस्रो लहर बढेसँगै वैशाखको सुरुदेखि सङ्क्रमित हुनेको सङ्ख्या दैनिक उकालो लागेको हो । प्रत्येक दिन सङ्क्रमित हुने ...

चीन र रुसबाट पर्याप्त खोप ल्याउन सरकार प्रयत्नशील : प्रधानमन्त्री (सम्बोधनको पूर्ण पाठसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन, रुसलगायत खोप उत्पादक राष्ट्र तथा कोभ्याक्ससँग निरन्तर सम्पर्क र समन्वय गरी छिटोभन्दा छिटो पर्याप्त मात्रमा खोप ल्याइसक्न नेपाल सरकार प्रयत्नशील रहेको बता ...

कोरोना व्यापक भएपछि ४१ जिल्लामा निषेधाज्ञा आदेश जारी

काठमाडौँ । सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास कायमै छ ।    दैनिक रुपमा निषेधको आदेश जारी गर्ने जिल्ला ब ...

जनतालाई भोकै मर्न दिइने छैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सरकारले चालेका निषेधाज्ञालगायत कदममा सहयोग र साथ दिन सबैमा आग्रह गरेका छन् ।    कोभिड–१९ र समसामयिक विषयमा आज देशवासीका न ...

चितवनमा कोरोना संक्रमणबाट एकैदिन चार जनाको मृत्यु

चितवन । चितवनका दुई अस्पतालमा उपचाररत चार जना कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको मृत्यु भएको छ ।    चितवन मेडिकल कलेज (सिएमसी) मा तीन जना र कलेज अफ मेडिकल साइन्सेस (सिएमएस) मा एक जनाको मृत्यु भएको ...

नेपालमा हालसम्मकै अत्यधिक ७४४८ जनामा कोरोना पुष्टि, एकैदिन ३७ जनाको मृत्यु

काठमाडौँ । नेपालमा गत चौबीसघन्टामा हालसम्मकै अत्यधिक ७४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पिसिआर परीक्षणबाट ७३८८ जना र ६० ए ...

नेपालमा ५५० पत्रकारलाई कोरोना सङ्क्रमण, सात जनाको निधन

काठमाडौँ । नेपालमा ५५० पत्रकारलाई कोभिड-१९ को सङ्क्रमण देखिएको छ । नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले सोमबार विज्ञप्ति निकाल्दै सङ्क्रमणको  दोस्रो लहरसंँगै सङ्क्रमितमध्ये सात पत्रकारको निधन भ ...

लुम्बिनी प्रदेशकोे घटना अलोकतान्त्रिक : सभापति देउवा

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लुम्बिनी प्रदेशमा आज भएको समग्र घटनाक्रमलाई गम्भीरतापूर्वक लिइएको जनाएका छन् । उनले सो घटनाले संविधानको उल्लङ्घन भएको जिकिर ग ...

नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको निधन

भक्तपुर । नेपाली कांग्रेसका नेता शिवबहादुर खड्काको भक्तपुरमा निधन भएको छ । पछिल्लो समय मध्यपुरथिमिमा बस्दै आएका तत्कालीन संविधानसभा सदस्य खड्का घरको शौचालयमा लडेर घाइते भएपछि गठ्ठाघरस्थित नागरिक अस्पत ...

बाँकेको परिस्थिति भयावह हुन नदिन निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना भाइरसका कारण बाँकेमा उत्पन्न पछिल्लो परिस्थितिबारे जानकारी लिँदै स्थिति भयावह हुन नदिन निर्देशन दिएका छन् ।    बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराज ग ...

सुदूरपश्चिममा भयावह बन्दै कोरोना सङ्क्रमण, बालबालिका उच्च जोखिममा

कैलाली । कैलाली जिल्लामा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिँदा स्थिति भयावह बन्दै गएको छ । सङ्क्रमण समुदायस्तरमा फैलिँदा उच्च सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।    सुदूरपश्चिम प्रदेशमा शनिबा ...

कोरोना महामारीको मार : चितवनलाई धेरै जिल्लाको भार

चितवन ।  ‘मेडिकल सिटी’का रुपमा परिचित चितवनले कोरोना महामारीको अहिलेको समयमा २० भन्दा बढी जिल्लाको भार थेग्नु परेको छ । सामान्य अवस्थामा समेत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका बिरामी उपचार गर्न आउने ...