नेपाल

‘निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सशस्त्रको भूमिका महत्त्वपूर्ण’

काठमाडौँ । गृहसचिव विनोदप्रकाश सिंहले आगामी मङ्सिर ४ मा हुने निर्वाचनलाई भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न गराउन सशस्त्र प्रहरी बल नेपालको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।     सशस्त्र प्रहरी ब ...

सल्यानमा जिप दुर्घटना : आठ जनाको मृत्यु

काठमाडौँ । सल्यानमा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिकाको सिनवाङतर्फ आउँदै गरेको रा१ज ५६३ नंको जिप कपुरकोट गाउँपालिका–३ मूलपानीमा मंगलबार राति २ बज ...

राष्ट्रिय गानका रचनाकार व्याकुल माइलालाई ‘डा एपिजे अब्दुल कलाम सम्मान’ दिइने

काठमाडौँ । भारतको डा एपिजे अब्दुल कलाम फाउन्डेसनले नेपाली राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई)लाई उनले कविता र साहित्यमा उत्कृष्ट दिएको योगदानको मूल्याङ्कन गर्दै ‘डा एपिजे अब्दुल कल ...

राजनीतिक दललाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउन राजनीतिक दलहरुलाई ६० बुँदे निर्देशन दिएको छ ।    आयोगको मंगलबार बस ...

नेपाल सदैव विश्वशान्ति, स्थिरता र समृद्धिको पक्षमा : परराष्ट्र सचिव पौडेल

काठमाडौँ । पराराष्ट्र सचिव भरतराज पौडेलले विश्वशान्ति, कोभिड महामारी, भूराजनीतिक तनाव, असमानता, वातावरण परिवर्तन जस्ता पक्ष विश्वसामु अहिले चुनौतीका रूपमा देखापरेको बताएका छन् ।     नेपाली प्रतिनिधि ...

मनास्लु हिमपहिरोमा बेपत्ता एक जनाको मृत्यु, १० जनाको सकुशल उद्धार

गोरखा । उत्तरी गोरखाको मनास्लु हिमालको तेस्रो आधार शिविरमा सोमबार बिहान गएको हिमपहिरामा परी बेपत्ता भएकामध्ये एक जनाको मृत्यु भएको छ भने १० जनाको सकुशल उद्धार गरिएको छ । मृत्युहुनेमा सङ्खुवासभाका अनुप ...

मनास्लु आधार शिविरमा हिमपहिरो : १२ घाइते, तीनको अवस्था गम्भीर, एक विदेशी नागरिक सम्पर्कविहीन

काठमाडौँ । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए ।    घाइत ...

दसैँ मनाउन २० लाखले काठमाडौँ उपत्यका छोड्ने

काठमाडौँ । बडादसैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हज ...

गोरखा दरबारको दसै घरमा विधिपूर्वक जमरा राखियो

गोरखा । गोरखाको कालिका मन्दिरमा रहेको दसैँ घरमा आज विधिपूर्वक जमरा राखिएको छ । बिहान १० बजेर २३ मिनेटको शुभसाइतमा दसैँ घरमा जौको जमरा राखिएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकार ...

नवरात्रको पहिलो दिन घरघरमा घटस्थापनासहित जमरा राखिँदै

काठमाडौँ । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।   घरको पूजा कोठा वा दसैँ घरमा विधिपूर् ...

निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा अवश्यकताअनुसार सेना परिचान गर्न स्वीकृति दिएकी छिन् ।    राष्ट्रिय सुरक्षा परिषद्को सिफारिसका आ ...

सरकार र प्राडा केसीबीच १० बुँदे सहमति, १३औँ दिनमा तोडियो अनशन

काठमाडौँ । सरकार र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै आन्दोलरत प्राडा गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । शनिबार बेलुकी सरकारद्वारा गठित वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद् ...

चाडबाडमा दुर्घटना रोक्न ‘टाइम कार्ड’ लागू गरिने

काठमाडौँ । सरकारले चाडपर्वका बेला सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि ‘टाइम काड’ लागू गर्ने भएको छ ।    सवारी दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देश ...

नागरिकता विधेयकसम्बन्धी रिटको सुनुवाइ आइतबार

काठमाडौँ । सर्वोच्च अदालतमा ‘नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९’ को प्रमाणीकरण सम्बन्धमा परेको रिटको पेसी आइतबारलाई सरेको छ ।    सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले आजलाई तो ...

एघार दिनदेखि बीसौँ पटक अनशनरत डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको जनाएको छ । अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले शुक्रबार विज्ञप्ति जारी गर्दै डा केस ...