नेपाल

सङ्क्रमितको निःशुल्क उपचार गर्न सभापति देउवाको आग्रह

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण र सङ्क्रमित नागरिकको निःशुल्क उपचार गर्न सरकारसँग माग गरेका छन् । उनले नागरिकको स्वास्थ्य परीक्षणदेखि सङ्क्रमितको उपचारसम्मका सबै ...

बिहीबार ३६३७ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु, निको हुनेको संख्या एक लाख नाघ्यो

काठमाडौँ । नेपालमा बिहीबार एकैदिन ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै सक्रिय संक्रमितको संख्या ४४ हजार ८७७ पुगेको छ ।      स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ...

अमेरिकाले नेपाललाई दिने सहयोगलाई निरन्तरता दिने

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच बुधबार भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय आर्थिक सहयोग, कोभिड–१९ महामारीको नियन्त्रण र सोपछिको आर्थिक पुनरु ...

कोरोना संक्रमणबाट धादिङमा तीन जनाको निधन

धादिङ । कोभिड –१९ को संक्रमणका कारण दुई दिनका अवधिमा धादिङका तीन जनाले ज्यान गुमाएका छन् । नेपाल बार एशोसिएसन धादिङका संस्थापक अध्यक्ष अधिवक्ता गोविन्दबहादुर श्रेष्ठको संक्रमणबाट मृत्यु भएको छ ।   त् ...

प्रहरीको व्यवहार निष्पक्ष भए संगठनकै छवि उच्च हुन्छ : महानिरीक्षक थापा

काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भयो भने संगठनकै छवि उच्च रहने बताएका छन् । उनले आमनागरिकलाई प्रहरीले गर्ने व्यवहार अझै बढी दुरुस्त, न्यायिक र निष्पक्ष हुनु ...