अमेरिका समाचार

कमला ह्यारिस : उच्च ओहदामा पुग्ने पहिलो अमेरिकी महिला

काठमाडौँ । संयुक्तराज्य अमेरिकाको ४६ औँ राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका जो बाइडेन विजयी भएका छन् । अमेरिकाको उपराष्ट्रपति पदमा पनि सोही पार्टीका अश्वेत एवं दक्षिण एसियाली मूलकी कमला ह्यारिस अमेरिकाम ...

ड्यालसको नेपाली मन्दिरमा निशुल्क कोभिड टेस्ट हुँदै

ड्यालस(अमेरिका) – टेक्सस नेप्लिज मेडिकल एसोसिएसन र नेपाली समाज टेक्ससको संयुक्त आयोजनामा आउँदो आइतबार निशुल्क कोभिड–१९ परिक्षण शिविर सञ्चालन हुने भएको छ ।    आउँदो जनवरी ३१ तारिक आइतबार बिहान १० देख ...

नेपाली दुतावासले भिषा र ट्राभल डकुमेन्ट सेवा हुलाक मार्फत प्रदान गर्ने

अमेरिका स्थित नेपाली दुतावासले भिषा, ट्राभल डकुमेन्ट लगायतका सेवाहरु हुलाक मार्फत नै दिइने जनाएको छ । जनवरी २२ मा सूचना जारी गर्दै दुतावासले प्रमाणीकरण र पहिले एमआरपी लिइसकेकाहरुलाई राहदानी हुलाक मार् ...

राष्ट्रपति बाइडेनका चुनौती : तीन दिनभित्र ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिए ।    निकै तनावपूर्ण राष्ट्रपतीय निर्वाचनपश्चात् अन्ततः राष्ट्रपतिमा विजयी भएका बाइडे ...

ट्रम्पविरुद्धको महाभियोग सुनुवाईमा ढिलाई गर्न रिपब्लिकनको आग्रह

वासिङ्टन । अमेरिकी माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीका नेता मिच म्याक्कोनेलले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमाथिको छलफल आगामी फेब्रुअरीको मध्यसम्म स्थगन गर्न आग्रह गरेका ...

नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाद्वारा बार्षिक कार्यक्रम सार्वजनिक

न्युयोर्क(अमेरिका)- नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्नाले आफ्नो आगामी रोडम्याप तयार पारेको छ । जनवरी १६ मा सम्पन्न फिप्नाको संघीय परिषद बैठकमा प्रस्तुत गरिएको आगामी कार्ययोजना सहितको रोडम्याप ...

अनेसास कोलोराडो शाखाद्वारा निर्वाचन समिति गठन

कोलोराडो (अमेरिका) – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाले नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न गर्नका लागि नवीन दत्तको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समितिको गठन गरेको छ ।    समितिका ...

४६ औं राष्ट्रपतिको कार्यभार सम्हाले बाइडेनले

वासिङ्गटन डिसी (अमेरिका) – संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिका रुपमा जोसेफ बाइडेनले बुधबारदेखि पद सम्हालेका छन् ।   डिसीमा आयोजित विशेष समारोहमा बाइडेनले सर्वोच्च अदालतका प्रधान न्यायाधीश जोन ...

राष्ट्रपति ट्रम्पका चार वर्ष, निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित

काठमाडौँ । समकालीन विश्वमा आर्थिक तथा सामरिक दृष्टिबाट शक्तिशाली मुलुक संयुक्तराज्य अमेरिकाको राष्ट्रपतिमा बुधबारदेखि नयाँ राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हाल्दै छन् ।    गत नोभेम्बर ३ मा सम्पन्न ...

जाँदाजाँदै ट्रम्पले गरे ७३ जनाको सजाय माफ

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकाल सकिनैलाग्दा बुधबार ७३ जनाको सजाय माफ गरेका छन् । सजाय माफ गरिएकामा ट्रम्पका पूर्व सल्लाहकार स्टिभ ब्यानन पनि रहेका छन् ।     ह्वाइट हाउसद ...

उपराष्ट्रपतिमा नवनिर्वाचित ह्यारिसद्वारा सिनेट सदस्यबाट राजीनामा

वासिङ्टन । अमेरिकाको उपराष्ट्रपतिमा नवनिर्वाचित कमला ह्यारिसले सिनेट सदस्यबाट राजीनामा दिएकी छन् । उपराष्ट्रपतिको रुपमा सपथ ग्रहण गर्नु दुई दिनअघि उनले सोमबार सिनेटर पदबाट राजीनामा दिएकी हुन् ।     ...

बाइडेनद्वारा १९ खर्ब डलरको आर्थिक सहायता योजना सार्वजनिक

विलमिङ्टन । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आर्थिक समस्यासँग जुधिरहेको अमेरिकी अर्थतन्त्रलाई माथि उकास्न १९ खर्ब अमेरिकी डलरको महत्त्वाकांक्षी राहत प्याकेज घोषणा गरेका छन् ।     राष्ट्रपत ...

राष्ट्रपति ट्रम्पलाई दोश्रो पटक महाअभियोग

अमेरिका- राष्ट्रपति डोनल्ड ट्रम्पको उग्रताले निकै दुर्भाग्यपूर्ण अन्त्य रोजेको छ। दुई सय पैंतालिस वर्ष पुरानो अमेरिकी लोकतन्त्रमा ट्रम्प त्यस्ता राष्ट्रपति भए जसलाई चारवर्षे कार्यकालमा दोश्रो पटक अमेर ...

पावरबल र मेगामिलियनको पुरष्कार राशी ५० करोड डलर भन्दा माथि

अमेरिका- साच्चै नै सुपर भाग्य चम्किएको रहेछ भने नेपाली रुपैंयामा अरर्बौपति वन्न सकिने छ । अमेरिकामा दुई मुख्य चिठ्ठा पावर बल र मेगा मिलियनको पुरष्कार राशिले नेरुमा अरर्बौपति वन्न सकिने छ । तर, यसका ला ...

ट्रम्पको ट्विटर खाता स्थायीरुपमा बन्द

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर खाता सधैँका लागि बन्द भएको छ । ट्वीटर सञ्चालक कम्पनीले ‘एटदरेटरियलडोनाल्डट्रम्प’ नामक उनको खाता सधैँका लागि बन्द गरिदिएको घोषणा गरेको हो । उनको ट् ...