अमेरिका समाचार

अमेरिकामा आगामी चार हप्ता कोभिड सङ्क्रमित र मृत्यु हुने दर बढ्न सक्ने

वासिङ्टन । अमेरिकामा पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्ने देखिएको छ । पछिल्ला केही समयमा सङ्क्रमण बढेपछि कतिपय राज्यमाा मास्क लगाउन अनिवार्य पनि गरिएको छ ।   त्यसैगरी कतिपय अस्पतालमा कोभिड सङ्क् ...

बाइडेनले सन् २०३० सम्ममा ५० प्रतिशत विद्युतीय गाडी बनाउने आदेशमा हस्ताक्षर गर्ने

वासिङ्टन, अमेरिका । अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०३० मा ५० प्रतिशत विद्युतीय गाडी बिक्री हिस्साको लक्ष्य निर्धारण गर्ने कार्यकारी आदेशमा बिहीबारको हस्ताक्षर गर्ने तयारी भएको उहाँको कार्यालयले ज ...

२४ रुसी कूटनीतिज्ञलाई देश छोड्न अमेरिकी आदेश

वासिङ्टन । अमेरिकी सरकारले २४ रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश दिएको छ । उनीहरुको प्रवेशाज्ञा सेप्टेम्बर ३ सम्ममा सकिने भएकोले उनीहरुलाई सो समयसम्म अमेरिका छोडिसक्न भनिएको हो ।    अमेरिकामा रहेको र ...

अमेरिकामा हेलिकोप्टर दुर्घटना, चारको मृत्यु

लस एन्जेलस । अमेरिकाको दक्षिणी राज्य क्यालिफोर्नियामा आइतबार अपराह्न भएको एक हेलिकोप्टर दुर्घटनामा परी चार व्यक्तिको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।    स्थानीय समय अनुसार आइतबार दिउँसो ...

अमेरिकी पत्रिकाको प्रतियोगितामा शारीरिक सुगठनका नेपाली मूलका उत्सव सिंह अन्तिम चरणमा प्रवेश

डिसी । अमेरिकाको टेक्सस राज्यमा बस्दै आएका नेपाली मूलका शारीरिक सुगठनका युवा उत्सव सिंह अन्तिम चरण (फाइनल) मा पुग्न सफल भएका छन् । अमेरिकी पत्रिका (म्यागजिन) ले आयोजना गरेको प्रतियोगितामा सिंह सेमी फा ...

अमेरिकामा कोरोनाविरुद्ध खोप लगाउनेलाई एक सय डलर दिइने

वासिङटन । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ । खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू गर्न लागेको छ । सरकारले निर्देशिका जारी गर्दै खोप लगाउनेलाई प ...

अमेरिकामा ८.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प

भर्जिनिया । अमेरिकामा बिहीबार शक्तिशाली भूकम्प गएको छ । अमेरिकाको अलास्का राज्यको पेरिभिल्ले भन्ने ठाउँमा ८.१ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ विभागले बिहीबार जनाएको छ ।    स्थानीय समयानुस ...

अमेरिकाले इराक मिसनबाट आफ्ना सेना फिर्ता बोलाउने

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकू सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन् । उनले तर पनि अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी ...

अमेरिकामा कोरोना सङ्क्रमण दर ४९ प्रतिशतले वृद्धि

वासिङ्टन । खोप नलगाएका व्यक्तिहरूमा सङ्क्रमण बढिरहेको भन्ने रिपोर्टपछि अमेरिकाका वरिष्ठ स्वास्थ्य विज्ञ एन्थोनी फाउचीले कोरोना भाइरसका मामिलामा अमेरिका गलत दिशामा गइरहेको बताएका छन् ।     उनले खोप क ...

अमेरिका पत्रकार संघ (नेजा) को सातौँ अधिवेशनमा अध्यक्ष पोखरेलको स्वागत

भर्जिनिया, अमेरिका । नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेल नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौँ अधिवेशनमा सहभागी हुन अमेरिका आइपुगेका छन् । उनी अमेरिकाको पूर्वीय समयअनुसार जुलाई २२ बिहान क ...

विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज खोप लगाइयो

बाल्टीमोर । विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।  चीनमा एक अर्व ४७ करोड ९५ लाख २ हजार ८२९ डोज ...

अमेरिकामा कोभिड–१९ का संक्रमित अस्पताल भर्ना हुने दर पुनः बढ्दो

न्यूयोर्क । अमेरिकामा कोभिड–१९ बाट बुधबार २४ घन्टाको अवधिमा कोभिड–१९ सङ्क्रमण भई अस्पताल भर्ना हुने दरमा ४९ प्रतिशतले वृद्धि भएको न्यूयोर्क टाइम्सद्वारा सार्वजनिक तथ्याङ्कमा उल्लेख गरिएको छ ।   यो स ...

अमेरिकाद्वारा अफगानिस्तानको राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको निन्दा

वासिङ्टन । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित राष्ट्रपति भवननजिकै भएको रकेट आक्रमणको संयुक्त राज्य अमेरिकाले निन्दा गरेको छ । स्थानीय समयानुसार मंगलबार ईदको प्रार्थना भइरहेको समयमा राष्ट्रपति भवनला ...

अमेरिकी राष्ट्रपति र जोर्डनका राजाबीच भेटवार्ता

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजाबीच द्धिपक्षीय हित र अन्य आपसी सम्बन्धका विषया वार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र जोर्डनका राजा अब्दुल्लाह द्धितीयबीच सोमबार भेटवार्त ...

एन्पाको चौंथो वैज्ञानिक सम्मेलन सम्पन्न

अमेरिका । अमेरिकामा रहेका नेपाली भौतिकशास्त्रीहरुको संस्था एसोसिएसन अफ नेपाली फिजिसिस्टस इन अमेरिका (एन्पा) को चौंथो वैज्ञानिक सम्मेलन नोबेल पुरस्कार विजेता वैज्ञानिक डा. योकिम फ्रान्कको प्रमुख आतिथ्य ...