अमेरिका समाचार

जिताऔँ जो वाइडेनलाई

अमेरिकाको राजनीतिमा नेपाली समुदायको चासो बढिरहेको छ । यही क्रममा नोभेम्बर ३ मा हुन लागेको अमेरिकाको चुनावमा कैयौँ नेपाली पनि सक्रिय भइरहेका छन् । चुनावका क्रममा उठेका राजनीतिक मुद्दामा बहस, भोट हाल्ने ...

अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ८३ लाख ४२ हजार नाघ्यो

न्युयोर्क । अमेरिकामा कोभिड १९ का सङ्क्रमितको संख्या ८३ लाख ४२ हजार ६६५ पुगेको छ । जोन हकिन्स विश्वविद्यालयले प्रकाशन गरेको पछिल्लो तथ्यांकअनुसार आइतबार संक्रमितको संख्या ८३ लाख ४२ हजार नाघेको हो । अ ...

आईसीईले सेन्चुरी सिटी वाट १७२ जना अप्रावासी पक्राउ गर्यो

अमेरिका- यूएस इमिग्रेसन एण्ड कस्टम्स इन्र्फोस्मेण्ट (आईसीई)ले प्रवासीका लागि उदार मानिएका ६ सेन्चुरी सिटीवाट १७२ जना गैरकानुनी रुपमा अमेरिका वस्दै आएका विदेशीलाई पक्राउ गरेको छ । बाल्टिमोर, डेनभर, न् ...

ट्रम्पका छोरा ब्यारोनलाई पनि कोभिड–१९ संक्रमण

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई पनि कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  प्रथम महिला मेलानिया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण द ...

जोन्सन एन्ड जोन्सन कम्पनीको कोभिड–१९ खोपको परीक्षण पनि स्थगित

न्यू ब्रन्सविक । कोरोना भाइरसविरुद्धको खोपको अन्तिम चरणको परीक्षण गरिरहेको जोन्सन एन्ड जोन्सन कम्पनीले खोप दिइएका एक व्यक्तिमा स्वास्थ्य समस्या देखिएको भन्दै परीक्षण स्थगित गरेको घोषणा गरेको छ ।  कम् ...

न्यायालयमा एम्मी कोनी ब्यारेटको नियुक्ति सम्बन्धमा सुनुवाइ सुरु

वासिङ्टन । सर्वोच्च अदालतले एम्मी कोनी ब्यारेटको नियुक्तिलाई सदर गर्ने वा नगर्ने सम्बन्धमा सोमबारदेखि सुनुवाइ सुरु भएको छ । ब्यारेटलाई पूर्व न्यायाधीश रूथ बडर जिनसबर्गको स्थानमा ल्याउन राष्ट्रपति डोना ...

बडा दशैँ पूजा प्रकृया र महत्व

।। ॐ श्री जगदम्बिकायै नम : ।। सृष्ट्वाखिलं जगदिदं सदसत्स्वरूपम् । शक्त्या स्वया त्रिगुणया परिपाति विश्वम् । । संहृत्य कल्पसमये रमते तथैका । तां सर्वविश्वजननीं मनसा स्मरामि। ।श्रीमद्देवीभागवत -- १। ...

ह्वाइट हाउसको बार्दलीबाट राष्ट्रपति ट्रम्पको सम्बोधन

वासिङ्टन । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको संक्रमणबाट आफू निको भएको जनाउँदै आफ्ना समर्थकलाई ह्वाइट हाउसको बार्दली (बाल्कोनी)बाट सम्बोधन गरेका छन् ।   राष्ट्रपति ट्रम् ...

टेक्ससको अस्टिनमा ग्यास स्टेसन लुट्पाट्मा एक नेपाली घाइते

टेक्सस- टेक्ससको राजधानी सहर अस्टिनमा रहेको एक ग्यास स्टेसन (पेट्रोल-पम्प) मा रहेको स्टोरमा गत बुधवार भएको लुट्पाट्का क्रममा त्यहाँ कार्यरत एक जना नेपाली क्लर्क घाइते भएका छन्। अनुहारमा कालो मास्क तथ ...

अमेरिकी राष्ट्रपतिका दुई उम्मेदवारबीचको दोस्रो बहस औपचारिक रुपमा रद्द

वासिङ्टन । अमेरिकी राष्ट्रपति पदका लागि प्रतिस्पर्धामा रहेका दुई उम्मेदवारबीचको दोस्रो बहस औपचारिक रुपमै रद्द गरिएको  छ । राष्ट्रपति पदका उम्मेदवारसमेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो ...

कमजोर स्वास्थ्य संरचनाका कारण दस लाख मानिसको ज्यान गयो : महासचिव गुटर्रेस

न्युयोर्क । संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले कमजोर स्वास्थ्य संरचना र स्वास्थ्यमा नागरिकको पहुँचको कम भएका कारण कोभिड १९ बाट धेरै मानिसको ज्यान गएको बताएका छन् ।   महासचिव गुटर्रेसले ...

ट्रम्प चुनावी र्‍यालीका लागि तयार, बाइडेनसँग बहस गर्न भने अनिच्छुक

वासिङ्टन । अमेरिकी राष्ट्रपतीय बहसका लागि अनिच्छुक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी र्‍यालीका लागि भने तयार रहेको बताएका छन् ।   गत शुक्रबार कोरोनाभाइरसबाट सङ्क्रमित भएका ट्रम्पले एक हप्ता नह ...

गैरकानुनी मतपत्र वनाएको आरोपमा क्यारल्टन सिटीका मेयरका उम्मेदवार पक्राउ

अमेरिका- टेक्सस स्थित सिटी अफ क्यारल्टनका मेयरका उम्मेदवार जुल मिर्जा मोहम्मद मत पत्र जालसाजीको आरोपमा पक्राउ परेका छन ।  उनलाई हुलाक मार्फत ८४ वटा मतपत्र नक्कली विवरण दिई प्राप्त गरेको अभियोगमा पक्र ...

बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन ट्रम्प अनिच्छुक

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जोन बाइडेनसँगको भर्चुअल बहसमा सहभागी हुन अनिच्छा व्यक्त गरेका छन् ।   अर्को हप्ता हुने तय भएको बसहमा आफू सहभागी हुन नचाहेको उनले बिही ...

अमेरिकामा संक्रमितको संख्या ७७ लाख ८० हजार नाघ्यो

न्युर्योक । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको सङ्क्रमितको संख्या ७७ लाख ८० हजार नाघेको जोन्स हप्किन्स विश्वविद्यालय बिहीबार जानकारी दिएको छ । पेसा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा ...