अमेरिका समाचार

क्यालिफोर्नियाको डढेलो बढ्दै जाँदा करिब छ हजार विस्थापित

मिड्पिन्स । क्यालिफोर्नियाको योसेमाइट राष्ट्रिय निकुञ्ज नजिकै शुक्रबारदेखि लागेको डढेलो थप फैलिँदा यसबाट हजारौँ मानिस विस्थापित बनेका अमेरिकी अधिकारीले बताएका छन् ।   क्यालिफोर्नियाको वन तथा अग्नि स ...

अमेरिकी राज्य क्यालिफोर्नियामा डढेलो, तीन हजार व्यक्तिलाई सुरक्षित स्थलतर्फ सारियो

क्यालिफोर्निया । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपत्काल घोषणा गरिएको छ ।   शुक्रवारबाट व्यापकरूपमा फैलिन सुरु भएको डढेलो २ ...

महँगीले आक्रान्त अमेरिकी घरमै पकाउँदै, साथीभाइकामा पाहुना लाग्दै

वासिङ्टन । बढ्दो महँगीले आक्रान्त अमेरिकी नागरिक हिजोआज घरमै खाना पकाउन, परिवारसँग रमाउन र बेलाबखत आफन्ती तथा साथीभाइकोमा पाहुना लाग्न थालेका छन् । उनीहरूले सवारी साधन हुँइक्याएर टाढाटाढासम्मको यात्रा ...

अमेरिकामा फेरि अर्को गोलीकाण्ड, तीन जनाको मृत्यु, दुई घाइते

लस एन्जेलस । अमेरिकामा फेरि अर्को गोली काण्ड भएको छ । गोली प्रहारबाट तीन जनाको मृत्यु भएको छ भने अरु दुई जना घाइते भएका छन् ।   क्यालिफोर्नियामा आइतबार बिहान घटना भएको स्थानीय अधिकारीहरूलाई उद्धृत ग ...

समाजवादीको प्रवास सहसंयोजकमा कार्की

ड्यालस (अमेरिका)-  नेकपा (एकीकृत समाजवादी) सँग निकट प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटीको सहसंयोजकमा टेक्ससका भीम कार्की चयन भएका छन् ।    नयाँ पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रम आईतबार सम् ...

खोपको सर्वसुलभ पहुँचका लागि अन्तर्राष्ट्रिय समुदायलाई नेपालको अनुरोध

न्यूयोर्क । नेपालले राष्ट्रसङ्घीय फोरममा कोरोना महामारीका कारण विश्वभर देखा परेको सङ्कटको सामना गर्न विश्वको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउँदै खोपको उत्पादन र वितरणमा समेत सहजता अपनाउन अनुरोध गरेको छ ...

सात करोड साठी लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलामीमा !

न्यूयोर्क । करिब सात करोड ६० लाख वर्ष पुरानो डाइनोसरको अस्थिपञ्जर लिलाम हुने भएको छ । यसै महिना न्यूयोर्क महानगरमा त्यसको लिलामी गरिने लिलामगृह सोथेबीले घोषणा गरेको छ ।    करिब सात करोड ६० लाख वर्षअ ...

शिकागोमा स्वतन्त्रता दिवस जुलुसमा गोली चल्दा छ जनाको मृत्यु, ३६ जना घाइते

शिकागो । देशभक्तिको प्रदर्शनका क्रममा अमेरिकाको शिकागो सहर विनाश र विंध्वसमा परिणत भएको छ । अवोध बालबालिकाको राष्ट्रप्रेम रगतको आहालमा रूपान्तरण भएको छ । स्वतन्त्र राष्ट्र स्थापनाको महान् उत्सवमा सहभा ...

एएनएनको सम्मेलन ड्यालसमा सुरु (भिडियो सहित)

ड्यालस (अमेरिका) – एसोसिएसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) को सम्मेलन शनिबारदेखि टेक्ससको ड्यालस कोपेल सिटीमा सुरु भएको छ ।   नेपालका पूर्बमन्त्रीद्वय डा. मिनेन्द्र रिजाल  र  महेन्द्रबहादुर पाण्डेले ...

न्यूयोर्कका सार्वजनिक स्थलमा बन्दुक बोक्न नपाइने

न्यूयोर्क । सर्वोच्च अदालतको आदेशपछि न्यूयोर्क राज्य सरकारले धेरै सार्वजनिक स्थानमा बन्दुक बोक्न नपाउने नियम लागू गरेको छ ।    राज्यसरकारले टाइम्स स्क्वायरलगायत धेरै सार्वजनिक स्थानमा बन्दुकमाथि प्र ...

अमेरिकाद्वारा युक्रेनलाई ८२ करोड डलरबराबरको नयाँ सैन्य सहयोग

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ८२ करोड डलरबराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ । नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र रडारसहितका अन्य यु ...

नेपालमा लगानी गर्न महावाणिज्य दूतावास अमेरिकाको आह्वान्

न्यूयोर्क । अमेरिकी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न नेपाली महावाणिज्य दूतावासले आह्वान् गरेको छ । न्यूयोर्कस्थित नेपाली महावाणिज्य दूतावासले नेपालमा लगानीका अवसरहरु विषयक अन्तर्क्रिया कार्यक्रम गर ...

चीन र पाकिस्तानका कम्पनी अमेरिकाको कालोसूचीमा

वासिङ्टन । युक्रेन युद्धमा रूसलाई सहयोग गरेको आरोप लगाउँदै अमेरिकाले चीन र पाकिस्तानसहित अन्य मुलुकका ३६ कम्पनीलाई व्यापारको कालोसूचीमा राखेको छ ।    जो वाइडेन प्रशासनले रूसको सैन्य र प्रतिरक्षा साम ...

अमेरिकाको सान एन्टोनियो नजिकै एउटा लरीमा ४६ जना आप्रवासी मृत अवस्थामा भेटिए

टेक्सस । टेक्ससको सान एन्टोनियोभन्दा केही पर भेटिएको एउटा लरीमा कम्तीमा ४६ जना मानिस मृत अवस्थामा फेला परेको बताइएको छ । उनीहरू आप्रवासीहरू भएको अनुमान गरिएको छ ।    स्थानीय सञ्चारमाध्यमका अनुसार फर ...

विविधतामा एकताको सन्देश दिदै : अमेरिकामा 'नेपाल उत्सव-२०७९' सम्पन्न

'सयौं फूलका थुंगा हामी, एउटै माला नेपाली' ... यो नेपाल र नेपालीलाई हृदयदेखि नै माया र  सम्मान गर्ने जो कोहीले गाउने 'नेपाली राष्ट्रिय गान' हो। हिजोआज राष्ट्रिय भावनाले ओतप्रोत यो 'नेपाली राष्ट्रिय गान ...