अमेरिका समाचार

ट्रम्प र वाइडेनको पहिलो प्रत्यक्ष बहस : कोरोना, अर्थतन्त्र र अदालतका विषयमा केन्द्रित

क्लिभल्याण्ड । अमेरिकामा आगामी नोभेम्बर महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि बुधबार पहिलो प्रत्यक्ष बहस भएको छ । बहसमा राष्ट्रपतिका उम्मेदवारद्वयमध्ये वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र अर्का प्र ...

कोरोनाविरुद्धको खोपका लागि ३५ अर्ब अमेरिकी डलरको माग

न्यूयोर्क । संयुक्त राष्ट्रसंघका उपमहासचिव अमिना मोहम्मदले कोरोनाभाइरस विरुद्धको खोपका लागि सहयोगको आह्वान गरेका छन् ।   विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसका विरुद्धमा खोप विकास गरी उपचार ग ...

अरबपती व्यवसायी डोनाल्ड ट्रम्पले जम्मा ७५० डलर मात्र कर तिरे

अमेरिका- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सधै आफुलाई निकै सफल र धनी व्यवसायीका रुपमा प्रस्तुत गर्दै आएका छन् । यही कारण उनले अमेरिकी राष्ट्रपतिका रुपमा नियमानुसार पाउने पारिश्रमिक पनि लिदैंनन । अमे ...

टिकटक डाउनलोड गर्न रोक लगाउने ट्रम्पको आदेश रोकियो

वासिङ्टन । अमेरिकी संघीय एक न्यायाधीशले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लोकप्रिय भिडियो सेयरङि एप्स टिकटक अमेरिकामा डाउनलोड गर्न रोक लगाउने एक विवादास्पद आदेशको कार्यान्वयनलाई रोकिदिएका छन् ...

कोरोनाबारे भ्रम फैलाउन सामाजिक सञ्जालको भूमिका छ : अध्ययन

सिकागो । कोरोनाभाइरसका बारेमा भ्रम फैलाउन सामाजिक सञ्जालको महत्त्वपूर्ण भूमिका रहेको एक अध्ययनले देखाएको छ । सामाजिक सञ्जालमार्फत् सम्प्रेषण गरिएका कतिपय सूचनाहरु गलत हुने र त्यसैलाई विश्वास गर्नेहरुक ...

क्यानाडामा पनि कोभिड-१९ संक्रमणको दोस्रो चरणमा : प्रधानमन्त्री

न्युयोर्क । क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले सो कुरा बताएका छन् । उनले क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण ...

विश्वका पाँच करोडभन्दा बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित

न्युयोर्क । विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तनसम्बन्धी प्रकोपबाट प्रभावित भएका बताइएको छ । जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु जस्तै बाढीपहिरो, खडेरी आँधीबेहरीजस्ता प्रकोपबाट उनीहरु प्रभाव ...

अमेरिकामा कोरोना संक्रमणबाट दुई लाख बढीको मृत्यु, ट्रम्पको ध्यान राजनीतितर्फ केन्द्रित

न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प भने आफ्नै प्रशासनका वैज्ञानिकहरुविरुद्ध वाकयुद्धमा व्यस्त छन् ।  विगत छ महिनाको अवधिमा ...

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड १८ लाख नाघ्यो

वासिङ्टन । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १८ लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १८ लाख ६० हजार ...

अमेरिकाद्वारा इरानविरुद्ध नयाँ प्रतिबन्ध घोषणा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले इरानी अधिकारीहरु र संस्थाविरुद्ध नयाँ प्रतिबन्धहरु लगाएको घोषणा गरेको छ । इरानविरुद्ध नाकाबन्दी लगाउने सम्बन्धमा राष्ट्रसंघमा सहमति नजुटे पनि अमेरिकाले एकतर्फी रुपमा ...

कोलोराडोमा नेपाली समाज सामुदायिक भवन निर्माणको लागी पुःन जुर्मुराउंदै

कोलोराडो (अमेरीका)- कोलोराडो निवासी नेपाली तथा नेपाली भाषी भुटनिजहरु नेपालीको पहिचाहन झल्कने सामुदायीक भवन निर्माणकोलागी फेरी जुर्मुराएका छन् ।  झण्डै तिन बर्ष अघि सामुदायिक भवन निर्माणकोलागी सफलताका ...

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड १२ लाख नाघ्यो

वासिङ्टन । विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।  कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १२ लाख ७६ हजार ...

अमेरिकी सरकारको रिपोर्ट भन्छ- विगत ११ बर्षमा करिव ३५ अर्बको शंकास्पद धन नेपालवाट ओसार पसार

अमेरिका- विगत ११ बर्षमा नेपालवाट करिव ३५ अर्ब रुपैंया वरावरको शंकास्पद धन विदेशमा ओसार पसार भएको अमेरिका सरकारको एक निकायको रिपोर्टले देखाएको छ । नेपालका स्थापित बैंक तथा वित्तीय संस्थामार्फत उक्त शंक ...

विश्वमा कोरोना सङ्क्रमितको संख्या तीन करोड दस लाख नाघ्यो

वासिङ्टन । विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड दस लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।  कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १० लाख ५३ हजार ...

अमेरिकामा न्यायाधीश नियुक्तिमा विवाद, राष्ट्रपति चुनाव नयाँ मोडमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च अदालतको रिक्त न्यायाधीश पदमा आगामी साता एक महिलाको नाम सिफारिस गर्ने घोषणा गरेसँगै अमेरिकी राष्ट्रपतीय निर्वाचनको माहौल नयाँ मोडमा प्रवेश गरेको ...