पोखरा । ‘घर त पोखरा, तिम्रो पो सबै छन्, मेरो को छ र !’ जनजिब्रोमा झुण्डिने उक्त गीतका गायक वसन्त थकालीको पुख्र्याैली गाउँ हिमालपारिको जिल्ला मुस्ताङको ठिनी हो । तर उनी पोखरामै जन्मे हुर्के । पोखराको प्रकृति, संस्कृति र साथीसंगतले उनलाई गीत–संगीतप्रति डो¥यायो । त्यसैको प्रभावले उनी गीत गायनमा एकोहोरिए । विसं २०१६…