हाँस्य कलाकार मनोज गजुरेलले पत्नीसँग सम्बन्ध बिच्छेद, डिभोर्सको बिषयलाई लिएर दर्शकसामू क्षमा मागेका छन । सामाजिक काममा लाग्दा पारिवारिक समस्या समाधान गर्न असफल भएको भन्दै गजुरेलले सामाजिक सञ्जाल फेसबुकमाफृत माफी मागेका हुन । गजुरेलले निकै मार्मिक भनाइ राख्दै डिभोर्स हुनुमा दुवैको बरावर हिस्सा रहेको बताएका छन । उनले भनेका छन, ‘ हामी दुबै गलत होइनौं…