लेखक सिग्देलको ‘रिक्यालिब्रेट’को भव्य विमोचन

ड्यालस (अमेरिका) । टेक्ससका युवा लेखक मनोज सिग्देलद्वारा लिखित पुस्तक ‘रिक्यालिब्रेट’ को आइतबार ड्यालसमा भव्य समारोहबीच विमोचन गरिएको छ। अंग्रेजी भाषामा लेखिएको ‘रिक्यालिब्रेट’ सिग्देलको पहिलो पुस्तक हो। लेखक मनोज सिग्देलकी श्रीमती कविता सिग्देल तथा मातापिताले संयुक्त रूपमा ‘रिक्यालिब्रेट’ पुस्तकको विमोचन गर्नुभएको थियो। कार्यक्रममा सिग्देलले पुस्तक लेख्दाको अनुभव, पुस्तकको उद्देश्य तथा यसमा समेटिएका विषयवस्तुबारे प्रकाश पारेका … Continue reading लेखक सिग्देलको ‘रिक्यालिब्रेट’को भव्य विमोचन