नवगठित एनआरएनएको समानान्तर समितिका पदाधिकारीद्वारा पद बहाली

काठमाडौँ । नवगठित एनआरएनएको समानान्तर समितिका अध्यक्ष आरके शर्मासहित पदाधिकारीहरुले केन्द्रीय कार्यालय बालुवाटारमा पद बहाली गरेका छन् । सोमबार एनआरएनएको केन्द्रीय कार्यालयमा पुगेर शर्मासहित पदाधिकारीले पद बहाली गरेका हुन् । शर्मासहित एनआरएनए उपाध्यक्ष गंगाधर गौतम, महासचिव बुद्धिसागर सुवेदी, सचिव लोक दाहाल,कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगाना, युरोप संयोजक चिन्तामणि सापकोटालगायतले पद बहाली गरेका हुन् । पद बहाली कार्यक्रममा … Continue reading नवगठित एनआरएनएको समानान्तर समितिका पदाधिकारीद्वारा पद बहाली