नेपालमा पर्यटक भित्र्याउन महावाणिज्य दुतावास न्यूयोर्क सक्रिय

हिमालय खबर, न्यूयोर्क । नेपालमा पर्यटक भित्र्याउने पहल स्वरुप अमेरिकाको न्यूयोर्कमा विशेष कार्यक्रम गरिएको छ । आफूलाई नेपालमा पुनः कल्पना गर्नुहोस् भन्ने नारासहित न्यूयोर्कको म्यानहाटनमा विहिबार नेपाली महावाणिज्य दुतावासले अन्तरक्रिया कार्यक्रम गरेको हो । नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५औँ वर्षगाँठको उपलक्ष्यमा आयोजना गरिएको कार्यक्रममा दुई देश बीचको पारस्परिक सम्बन्ध, जनसम्पर्क, सद्भाव र पर्यटनका विषयमा चर्चा गरिएको … Continue reading नेपालमा पर्यटक भित्र्याउन महावाणिज्य दुतावास न्यूयोर्क सक्रिय