पुरा भिदा कोष्टारिका

“पुरा भिदा” अर्थात् सबै ठिक छ । मध्य अमेरिकी देश कोष्टारिकाबाट अमेरिका फर्किदा हामीले यही पुरा भिदा शब्द धेरै पटक भन्याैँ । करिब एक साता कोष्टारिकामा हामी स्वछन्द भएर बरालियौ। तातोपानीको धारा वा कुवा होइन, घुँडासम्म डुब्ने पानी भएको बग्ने खोलामा डुबुल्की मारेको सम्झना अझै ताजा छ I बाटोमा गाडी रोकेर पिएको नरिवल-पानी र वासनादार … Continue reading पुरा भिदा कोष्टारिका