चितवन क्षेत्र नं-२ का मतदातालाई अभिभावकत्व दिन्छौँ : डा कोइराला

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गरेका छन् । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन सौराहामा उद्घाटन गर्दैै उनले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदातासँगसँगै कांग्रेस रहेको बताएका हुन् । चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद् रवि लामिछानेको सांसद् … Continue reading चितवन क्षेत्र नं-२ का मतदातालाई अभिभावकत्व दिन्छौँ : डा कोइराला