रविको मुद्दाले एनआरएनलाई दिएको सन्देश

परिवार र आफन्त भेट्न सन् २०१५ मेमा रवि लामिछाने काठमाडौं झर्दा नेपालले विशाल भूकम्पको पीडा भोगिराखेको थियो । अमेरिकी नागरिकका हैसियतले उनी त्रिभुवन विमानस्थलको आगमनतर्फको अध्यागमनमा पुगेर ‘अनअराइभल’ भिसा लिए । नेपाल फर्केका बेलासम्म उनले १४ वर्ष अमेरिकामा बिताइसकेका थिए । अमेरिकी संस्कृति, नीति नियम, कानुन सिक्न १४ वर्ष पर्याप्त समय हो । तर, त्यतिन्जेलसम्म … Continue reading रविको मुद्दाले एनआरएनलाई दिएको सन्देश