राजनीति समाज

विश्वभर तीन करोड २१ लाख संक्रमित, ९ लाख ८३ हजार बढीको मृत्यु

पेरिस । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८३ हजार ४८२ पुगेको छ ।  जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख् ...

भारतमा कोरोना संक्रमितको संख्या ५७ लाख ६५ हजार नाघ्यो, ९१ हजार ४३५ को मृत्यु

नयाँदिल्ली । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ६५ हजार नाघेको छ । विगत २४ घन्टाको अवधिमा ८९ हजार ६८८ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।  म ...

महाराष्ट्रमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ३९ पुग्यो

नयाँ दिल्ली । भारतको महाराष्ट्रमा सोमबार बिहान एक आवासीय भवन भत्किँदा त्यसमा परेर मृत्यु हुने व्यक्तिको संख्या ३९ पुगेको छ ।त्यसमा परेर निधन भएका व्यक्तिको संख्या ३९ पुगेको महाराष्ट्रको ‘नेसनल डिजास्ट ...

बेलायतमा पहिले जस्तो कडा मात्रामा लकडाउन नहुने

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतमा कोभिड १९ को संक्रमणको अवस्था थप जटिल बन्दै गएको बताएका छन् । उनले यसअघि नै चिन्ताजनक अवस्था बढ्दै गएकाले यहाँ थप प्रतिबन्धहरु लगाइने बताएको र सोह ...

नोबेल शान्ति पुरस्कार समारोह संक्षिप्त कार्यक्रमबीच डिसेम्बरमै गर्ने तयारी

कोपेनहेगन । सन् २०२० को नोबेल शान्ति पुरस्कार वितरण समारोह यस वर्ष डिसेम्बर १० का दिन नर्वेको ओस्लो सभागृहमै गर्ने तयारी आयोजकहरुले गरेका छन्, तर कोरोनाभाइरस महामारीका कारण उक्त समारोहमा सीमित व्यक्ति ...