अमेरिका समाचार

क्यानाडामा पनि कोभिड-१९ संक्रमणको दोस्रो चरणमा : प्रधानमन्त्री

न्युयोर्क । क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण शुरु भएको बताइएको छ । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउले सो कुरा बताएका छन् । उनले क्यानाडामा पनि कोभिड १९ को सङ्क्रमणको दोस्रो चरण ...

विश्वका पाँच करोडभन्दा बढी मानिस जलवायु परिवर्तनको प्रकोपबाट प्रभावित

न्युयोर्क । विश्वका पाँच करोड १६ लाख व्यक्ति जलवायु परिवर्तनसम्बन्धी प्रकोपबाट प्रभावित भएका बताइएको छ । जलवायु परिवर्तनसम्बन्धी प्रकोपहरु जस्तै बाढीपहिरो, खडेरी आँधीबेहरीजस्ता प्रकोपबाट उनीहरु प्रभाव ...

अमेरिकामा कोरोना संक्रमणबाट दुई लाख बढीको मृत्यु, ट्रम्पको ध्यान राजनीतितर्फ केन्द्रित

न्यूयोर्क । संयुक्तराज्य अमेरिकामा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या दुई लाख नाघे पनि राष्ट्रपति डोनाल्ड ट्रम्प भने आफ्नै प्रशासनका वैज्ञानिकहरुविरुद्ध वाकयुद्धमा व्यस्त छन् ।  विगत छ महिनाको अवधिमा ...

विश्वभर कोरोना संक्रमितको संख्या तीन करोड १८ लाख नाघ्यो

वासिङ्टन । विश्वभरी कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १८ लाख नाघेको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ । कोरोना भाइरस सङ्क्रमितको संख्या तीन करोड १८ लाख ६० हजार ...

अमेरिकाद्वारा इरानविरुद्ध नयाँ प्रतिबन्ध घोषणा

वासिङ्टन । संयुक्तराज्य अमेरिकाले इरानी अधिकारीहरु र संस्थाविरुद्ध नयाँ प्रतिबन्धहरु लगाएको घोषणा गरेको छ । इरानविरुद्ध नाकाबन्दी लगाउने सम्बन्धमा राष्ट्रसंघमा सहमति नजुटे पनि अमेरिकाले एकतर्फी रुपमा ...