काठमाण्डाै – हलिवुड अभिनेता टम ह्याक्स काेराेना भाइरस (काेभिड–१९) बाट सङ्क्रमित भएका छन् ।
ह्याक्ससहित उनकी पत्नी रिटा विल्सनमा पनि काेराेना भाइरसकाे सङ्क्रमण देखिएकाे हाे । अपने ट्विटर एकाउन्टमा अभिनेता टम ह्याक्सले आफू र पत्नी रिटा विल्नसमा काेराेनाकाे सङ्क्रमण देखिएकाे बताए ।
प्रतिक्रिया