मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

नेपाली समुदायका लागि ४ देखि ६ महिना भित्र क्लिनिक शुरु हुन्छ डा संजिव (भिडियो सहित)

नेपाली समुदायका लागि ४ देखि ६ महिना भित्र क्लिनिक शुरु हुन्छ डा संजिव (भिडियो सहित)


अमेरिका – टेक्सस नेप्लिज मेडिकल एशोसियशनले टेक्ससमा नेपाली समुदायको सुविधाका लागि स्वास्थ्य उपचार केन्द्र (क्लिनिक) संचालन गर्ने योजना वनाईरहेको छ ।
 
एशोसियनका अध्यक्ष डा संजिव श्रेष्ठले यो संवेदनशील विषय भएकाले विभिन्न निकायवाट स्विकृत लिनु पर्ने हुदां  क्लिनिक शुरु गर्न केही समय लागेपनि उद्देश्य अनुसार अगाडी वढिरहेको वताए । क्लिनिक संचालनका लागि एशोसियशनले करिव तीन महिना अघि गाला डिनर पनि आयोजना गरेको थियो ।
 
अव ४ देखि ६ महिना भित्रमा यो प्रकृया पुरा भई क्लिनिक संचालनमा आउने डा संजिवले जानकारी दिए ।
 
यसवारेमा प्रकृया कहां पुग्यो, प्रकृया के भईरहेको छ यसका वारेमा जानकारी दिन एशोसियनका पदाधिकारीहरुसग हिमालयखवरले गरेको कुराकानी I