मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्वार्ता   

गौरी जोशीको जोश… (भिडियो सहित)

गौरी जोशीको जोश… (भिडियो सहित)


भरतपुर, (चितवन)– अमेरिकाको नेपाली समाजमा गौरी जोशी अपरिचित नाम होइन । नेपालीहरुका हरेक कार्यक्रमहरुको प्रायोजन गर्ने, हेर्दा अति सामान्य यी व्यक्तित्वलाई नचिन्ने अमेरिकामा सायदै कमै छन् ।
 
आफुलाई खासै प्रचारमा ल्याउने नचाहने जोशी अमेरिकाका निकै चर्चित ब्यवसायी लोकप्रिय र सबैका लागी उपयोगी पात्र हुनुहुन्छ ।  
 
'नेपाली जनशक्तिलाई अमेरिकामा स्थापित गर्नु पर्छ र  हाम्रा युबाहरुलाई अरुको कारिन्दा भएर होईन नेतृत्व दिएर अगाढी बढाउनु पर्छ' भन्ने मान्यता राख्नुहुन्छ जोशी । हरेक नेपालीले अमेरिकामा  ठुला  ठुला कम्पनी खोल्ने र आफनै उद्योगको मालिक बन्ने बातावरण सृजना गर्न सदा तत्पर हुनुहुन्छ । 
 
बिकासका लागी रातिमा होईन दिउसो सपना देख्न पर्छ भन्ने मान्यता राख्ने जोशी एनआरएन अमेरिकाको वर्तमान सल्लाहकार हुनुहुन्छ । 
 
कर्मथलो जहाँ भएपनी जन्मभुमीलाई प्राण ठान्ने जोशी देश बिकासका लागी आमा फाउण्डेसन नामक संस्था दर्ता गरेर देश बिकासमा अहोरात्र खटिईरहनु भएकोे छ । सामाजीक कार्यकै सिलसिलामा गत साता जोशी नेपाल आउनुभएको थियो ।