मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

यो कथा होइन   

यी सुन्दरी जसको दुईवटा योनी र दुइवटै पाठेघर छन्

यी सुन्दरी जसको दुईवटा योनी र दुइवटै पाठेघर छन्


एजेन्सी । तपाईंलाई अचम्म पनि लाग्न सक्छ । कहिँ एउटै महिलाको दुई वटा योनी हुन्छ भनेर ।
 
तर तपाईंको यो कौतुहलता मेटाइदिएकी छन् बेलायतकी हेजल जोन्स नाम गरेकी यी सुन्दरीले । उनी  अन्य महिलाहरुभन्दा फरक छिन् । फरक हुनुको कारण हो उनका दुई वटा योनी हुनु ।  
 
यो कुरा उनले आफू वयस्क भइञ्जेलसम्म ख्याल गरेकी थिइनन् । तर जब उनले आफ्ना प्रेमीसँग पहिलो यौन सम्बन्ध बनाइन्, तब यसबारेमा उनलाई उनको प्रेमीले  दुईवटा योनी भएको रहस्य बताए । 
 
दुईटा योनी भएको बताएपछि उनी स्वास्थ्य परीक्षण गर्न पुगिन् । उनको स्वास्थ्य परीक्षण गरेका चिकित्सकले उनका दुईवटा योनी मात्र नभएर पाठेघर पनि दुइवटा भएको बताएपछि उनी छाँगाबाट खसेसरह नै हुन पुगिन् । 
 
यस्तो प्रकारको समस्यालाई Uterus didelphys भनिन्छ । जुन दुर्लभ मानिएको छ ।