मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रेस विज्ञप्ती / सूचना पाटी   

नेपाली समाज टेक्सास र ईन्द्रेणी सांस्कृतिक संघको संयुक्त तीज

नेपाली समाज टेक्सास र ईन्द्रेणी सांस्कृतिक संघको संयुक्त तीज


आदरणिय दिदीबहिनीहरुमा सबॅप्रथम नेपाली समाज टेक्सास परिवार तफॅ बाट नेपाली हिन्दु नारीहरुको महान चाड हरितालिका (तीज)२०७३को उपलक्ष्यमा मंगलमय शुभकामन ब्यक्त गदॅछौ।

बिगतका बषॅहरूमा झै यस बषॅ पनि दिदीबहिनीहरु को महान चाड तीज ,नेपाली समाज टेक्सास परिवार , ईन्द्रेणी सांस्कृतिक संघको संयुक्त आयोजनामा र डालास फोटॅवथॅ क्षेत्रमा सक्रिय सम्पूर्ण संघ संस्थाहरु को सहभागितामा यही अगष्ट २७गते शनिवारका दिन निम्न स्थान र समयमा आयोजना हुने उक्त कायॅक्रममा आयोजक समितीको तफॅ बाट हार्दिक निमन्त्रणा गदॅछौ।साथै उक्त दिन सम्पूर्ण दिदीबहिनीमा अरु कुनै कायॅक्रम नराखी दिनुहुन र सक्रिय सहभागिताको लागी सविनय अनुरोध गदॅछौ।

स्थान: 3761 irving mall (अविॅगं मल) लस लोमस बैंकट हल
समय: सांझ ७ बजे देखी बिहान २ बजे सम्म ( Saturday 27 august)
शुल्क: १५ डलर (१२बषॅ मुनि निशुल्क) खानपान समेत