मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेलकुद   

विश्वविजेता जर्मनी अमेरिकासँग पराजित

विश्वविजेता जर्मनी अमेरिकासँग पराजित


संयुक्त राज्य अमेरिकाले विश्वविजेता जर्मनीलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । गएराति जर्मनीको घरेलु मैदानमा भएको मैत्रीपूर्ण खेलमा अमेरिकाले २–१ को जित निकालेको हो ।
 
एक वर्षपछि हुने युरो कपको तयारीमा रहेको जर्मनीलाई हराउने क्रममा अमेरिकाका लागि मिकेल डिस्केयुर्ड र बबी उडले एक एक गोल गरे । घरेलु मैदानमै पराजित जर्मनीका लागि मारियो गोट्जेले सान्तवना गोल फर्काए ।