मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मलेसियामा शक्तिशाली भूकम्पको धक्का, भूकम्पमा नेपाली परेका छैनन्’ (भिडियो सहित )

मलेसियामा शक्तिशाली भूकम्पको धक्का, भूकम्पमा नेपाली परेका छैनन्’ (भिडियो सहित )


मलेसियामा शुक्रबार गएको शक्तिशाली भूकम्पमा कोही पनि नेपाली नपरेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले शुक्रबार विज्ञाप्ती निकालेर पुर्वी मलेसियाको सवाह राज्यलाई केन्द्रविन्दु बनाई   गएको भूकम्पबा त्यहाँ कार्यरत नेपाली प्रभावित नभएको जनाएको छ I